चितवन,बैशाख ३१ : चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।
माओबादीले चितवनमा खोल्यो खाता
माओबादीले चितवनमा खोल्यो खाता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु