भरतपुर महानगरमा ७,४७७ मत गणना भएको छ । जसमध्ये एमालेका विजय सुवेदीले २६९३ मत ल्याएका छन् ।
गठबन्धनकी उमेदवार रेनु दाहाल २६७९ मत ल्याएकी छन् । जुन एमालेभन्दा १४ मतले पछाडि हो । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८६३ मत ल्याएका छन् ।
साथै उपमेयरका गठबन्धनबाट उम्मेदवार रहेका चित्रसेन अधिकारीले २९५३ ल्याउँदा राप्रपाकी हिमला गुरुङ्गले २१६२ मत ल्याएकी छिन्।