चितवन,जेठ-२ : भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । भरतपुर महानगरपालिका ३ मा एमाले उम्मेदवार विकास थापा विजयी भएका हुन् । उनले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गरेका हुन् । थापाले १६६६ मत प्राप्त गरे भने लामिछानेले १०४९ मत प्राप्त गरे ।
भरतपुरमा एमालेले खोल्यो खाता , वडा नम्बर ३ मा बिकाश थापा वडाध्यक्ष निर्वाचित
भरतपुरमा एमालेले खोल्यो खाता , वडा नम्बर ३ मा बिकाश थापा वडाध्यक्ष निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु