• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • १४ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • १ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ३ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ३ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ५ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ५ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ५ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ६ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

मायादेवी मन्दिर भित्रको गोप्य तस्बिर मोदी आउँदा सार्वजनिक

  •   २ महिना अघि

भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर भित्रको गोप्य तस्बीर भारतीय प्रधानमन्त्री नरेंद्र मोदी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको लागी आउँदा सार्वजनिक भएको छ । यस अघि संवेदनशील ठाउँ भनेर नेपाली नागरिक, भारतीय पर्यटक लगायत अन्य विदेशी पर्यटक र मीडियालाई समेत फोटो खिच्न निषेध गरिएको ठाँउमा भारतीय प्रधानमन्त्री नरेंद्र मोदीका पत्रकारले उक्त तस्बीर खिचेर नरेंद्र मोदीको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक भएको छ ।
यस अघि पनि भारतीय प्रधानमन्त्री नरेंद्र मोदी नेपाल भ्रमणमा आउँदा मुक्तिनाथ मन्दिर भित्रको तस्बीर सार्वजनिक भएको थियो । जून बिषयमा सामाजिक संजाल लगायत विभिन्न मीडियामा यस तस्बिरको गोपनीयताको बारेमा सरकार विरुद्ध चर्को आलोचना भएको थियो । जून ठाउँ नेपाल सरकार ले फोटो खिच्न निषेध भनेर प्रतिबन्ध लगाइरहेको थियो। त्यसैले गर्दा जब जब भारतीय मीडिया हरुले नेपालको कानून माथि ठाडो हस्तक्षेप गर्दै नेपाली गोपनियता भंग गर्दा पनि नेपाल सरकार चुपचाप बस्नुले नेपालको सार्वभौम सत्तामाथी भारतको कस्तो हस्तक्षेप छ भन्ने कुरा उदांग भएको छ ।

 

 

भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा आउनु भएका नरेन्द्र मोदि सङ्गै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा समेत उपस्थित हुनु हुन्छ । बुद्ध जयन्तिको अवसर पारेर उद्घाटन गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विभिन्न पुजा आजा सहित उद्घाटनको बेला सामाजिक सन्जालमा एउटा तस्बिर निकै भाइरल भईरहेको छ । तस्बिरमा पुजा चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि हात जोडेर मौन धारण गरि बसि रहनु भएको छ भने नेपालका प्रधानमन्त्री दुबै हात बाधेर कुनै सभा सम्मेलनमा सभापतित्व गरि बस्नु भएको जस्तो देखिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.