काठमाडौं महानगरपालिकामा ६५,३८० मतगणना हुँदा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले २४,८९० मत पाएका छन् । जुन गनेको मध्यको ३८ % मत हो।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले १३,१८९ र कांग्रेसकी सिर्जना सिंहले १२,५४४ मत पाएकी छिन् ।
बालेन र केशवबीच ११,७०१ मतको अन्तर छ ।