• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • ५ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • २ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ५ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ९ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १० घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १० घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

रौतहटमा मतपेटिका लुटेर खेतखेतै भाग्नेमध्ये एकजना पक्राउ

  •   १ महिना अघि

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा मतपेटिका लुटेर भाग्ने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा विवादले मतदान गर्दा स्थगित भएको अवस्थामा केही स्थानियहरुले मतपेटिका लुटेर खेतैखेत भागेका थिए ।

मतपेटिका लुटेर भाग्नेमध्ये एकजना पक्राउ

पछि प्रहरीले मतपेटिका हवाइ फायर गरेर मतपेटिका नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीको आँखै अगाडिबाट मतपेटिका लुटिदा पनि केही गर्न नसकेको भन्दै रौतहटको प्रहरी प्रशासनको चौतर्फी आलोचना भएको थियो ।
मतपेटिका लुटिएपछि सो केन्द्रको मतदात रद्ध गरेर जेठ ४ गते कडा सुरक्षा बीचमा सम्पन्न गरिएको थियो । पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बैठालाई प्रहरीले घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको सो कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ३० गते मतदानको दिन मानिसहरुको हुल लिई आई मतदान केन्द्र भित्र जवरजस्ती प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटी लगेकोमा सुरक्षाकर्मीको टोलीले उक्त मतपेटीका नियन्त्रणमा लिने क्रममा केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी बैठा फरार भएका थिए ।

पक्राउ परेका पूर्व प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार १७ वर्ष नेपाल प्रहरीमा कार्य गरेका बैठा त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा वि।सं। २०७१ सालमा लागुऔषध मुद्धामा ३० महिना जेल सजाय पाइसकेका व्यक्ति हुन् ।

मतपेटिका लुट्ने घटनामा संलग्न अन्यको पनि पहिचान गरि खोजी कार्य गरिरहेको र फरार रहेका उनीहरु चाँडै पक्राउ पर्ने प्रहरी उपरिक्षक घिमिरेको दावी छ । पक्राउ परेका बैठालाई निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘प्रेम छुटाउन कोठामा थुने, विष खाएर छटपटाउँदा पनि अस्पताल लगेनन्’
पुतलीबजारको निर्णय विरुद्ध उच्च अदालत पोखराद्धारा अन्तरिम आदेश
लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.