चितवन,जेठ-७ : भरतपुर महानगरपालिका वडा नं.१६ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका उम्मेद्वार अमृत राज हमाल भारी मतका साथ निर्वाचित भएका छन्। उनले नेकपा इन्द्र बहादुर बस्नेतका हरिकृष्ण गुरुङलाई पराजित गरेका हुन्।अमृतले एमालेका उमेद्वार इन्द्र बहादुर बस्नेतलाई ठुलो मतान्तरले पराजित गरेका हुन् ।भरतपुर १६ मा ९२८१ मतदाता रहे पनि ६८०५ मत खसेको थियो ।
भरतपुर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार हमाल निर्वाचित
भरतपुर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार हमाल निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु