चितवन,८–जेष्ठ : भरतपुर महानगरपालिका १८ को वडाध्यक्षमा नेकपा ( एमाले ) का बाबुराम राना सहित प्यानलै विजयी भएको छ । रानाले एक हजार छ सय ६७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
१८ मा वडा सदस्यमा कृष्ण भक्त भटृाराई, सदस्य राम प्रसाद चालिसे ,महिला सदस्य लक्ष्मी देबि शर्मा अधिकारी , दलित महिला सदस्य डिल कुमारी बिश्वकर्मा विजयी भएका हुन् ।