• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

​​​​​​​बोस्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने, ख्यातिप्राप्त कलाकारद्वारा सांगीतिक कार्यक्रम पनि गरिने
  • ४९ मिनेट 

भरतपुर अस्पतालको भर्‍याङमुनि भेटिइन् बेवारिसे शिशु
  • ५७ मिनेट 

माओवादी पोलिटव्युरो सदस्यमा छोरी रेनु दाहाल र बुहारी बिना मगर
  • २ घण्टा 

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ३ घण्टा 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • ४ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ५ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ६ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ७ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

प्रेस युनियनको समानन्तर भेला सुरु, महाधिवेसनको अलग्गै मिति तोक्ने

  •   १ महिना अघि

काठमाडौं, १३ जेठ
पटक पटक महाधिवेसनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानन्तर भेला सुरु गरेका छन ।

पुर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेसन तीन महिना पछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिएका छन् । ‘बिगत ८ बर्ष देखी युनियनको महाधिवेन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेसन सारेर भदौं १३–१४ पुर्‍याईएको छ,’ अर्यालले न्युज कारखानासँग भने, ‘महाधिवेसन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रिय सदस्यहरुको भेलाले महाधिवेसनको मिति तय गर्नेछ ।’ उक्त भेलामा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रिय सल्लाहकार शिव लम्साललगायत पुर्व अध्यक्षहरुको भेला हुदैँछ ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पुर्व अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीवाट जिल्ला अध्यक्षहरु काठमाडौं आएका छन । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
माओवादी पोलिटव्युरो सदस्यमा छोरी रेनु दाहाल र बुहारी बिना मगर
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला चितवनमा

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

ताजा

​​​​​​​बोस्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने, ख्यातिप्राप्त कलाकारद्वारा सांगीतिक कार्यक्रम पनि गरिने

भरतपुर अस्पतालको भर्‍याङमुनि भेटिइन् बेवारिसे शिशु

माओवादी पोलिटव्युरो सदस्यमा छोरी रेनु दाहाल र बुहारी बिना मगर

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.