• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • १९ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • १ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ३ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ३ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ५ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ५ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ५ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ६ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

विद्यार्थीलाई निर्वाचन शिक्षा दिन ‘नमुना निर्वाचन’ गर्दै ज्ञानदर्शन स्कूल

  •   १ महिना अघि

१३ जेठ ,चितवन

समिर चापागाईं

वर्तमान समयमा विद्यार्थिको सिकाइमा सैद्धान्तिक ज्ञान सङै प्रयोगात्मक सिकाइ पनि अत्यन्तै अपरिहार्य भएको पाइन्छ। विद्यार्थीहरुले अक्षर पढेर भन्दा पनि चित्र, प्रदर्शनी, मल्टि मिडियाबाट छिटो सिक्न सक्नेछ्न भन्ने विभिन्न रिसर्चहरुले देखाएका छ्न। त्यसकारण आजकल विद्यालयहरुले प्रयोगात्मक सिकाइलाइ अबलम्बन गरेको पाइन्छ।सामुदायिक वा निजि जुनसुकै प्रकारका विद्यालयहरुमा प्रयोगात्मक सिकाइबाट विद्यार्थिको प्रगती उच्छ भएको पाइएको छ।
विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आवसिय माध्यमिक विद्यालयले आउँदो मंगलबार निर्वाचन गर्दैछ। विद्यालय प्राङ्गणमा हुने निर्वाचनको सतप्रतिशत तयारी पूरा भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्जोग मकाजुले बताए । सम्भवतःचितवन जिल्लामा पहिलोपटक यस्तो खालको कार्यक्रम हुन लागेको मकाजुले दाबी गरे। निर्वाचनले माध्यमिक तहका विद्यार्थीलाई निर्वाचनको बारेमा बुझ्न सहज हुने मकाजुको विश्वास छ। उनका अनुसार विद्यार्थिलाई किताबी ज्ञान संगै अतिरिक्त क्रियाकलापमा पनि सरिक गराए विद्यार्थीको चौतर्फी विकास हुनेछ।

No description available.
स्थापनाकाल देखि ज्ञानदर्शन विद्यालयले अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सिकाइमा कम्प्रमाइज नगरेको प्राचार्य मनिस घिमिरेले बताए।उनले भने,”प्रयोगात्मक सिकाइको गज्जबको नमुना हो ज्ञानदर्शन निर्वाचन। यसले विद्यार्थिमा नेतृत्वकला विकास गर्नेछ।आगामी निर्वाचनको सर्गर्मिले विद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको बिजारोपण हुनेछ।”

के हो ज्ञानदर्शन निर्वाचन ?

चितवनको भरतपुरमा अवस्थित ज्ञानदर्शन विद्यालयले आगामी मङलबारनिर्वाचन गर्दैछ। विद्यालयको माध्यमिक तहमा रहेका करिब दुईसय विद्यार्थीहरुले विभिन्न ९ पदमा प्रतिनिधि चुन्दै छन् भने उल्लेखित पदहरुमा ३४ जनाको उम्मेदवारी परेको छ। निर्वाचनले विद्यालयमा रहेका चार वटा हाउसहरु ब्लु हाउस,येल्लो हाउस,रेड हाउस र ग्रीन हाउसका लागि कप्तान र उपकप्तान चुन्दै छ भने विद्यालयलाइनै विद्यार्थिले नेतृत्व गर्ने स्कुल कप्तान र उपकप्तान चुन्दै छ।यस्तै बिद्यालयमा संचालित जुनिएर रेडक्रसको सभापती,उपसभापती,सचिव ,कोषाध्यक्ष र सल्लाहकार पनि आगामी निर्वाचनबाट चुनिदै छन् । निर्वाचनलाई लिएर विद्यार्थी उत्साहित हुँदै आफ्नो पोल्टामा मत धेरै पार्न विद्यार्थी रिझाइरहेका छ्न । मौन अवधिको पुर्व सन्ध्यामा उम्मेदवारहरुले कक्षा कोठामा गएर सौहार्दपुर्ण तरिकाले मत मागिरहेका छ्न। उम्मेद्वार स्वयमले आकर्षक घोषणापत्र समेत तयार पारेका छन्। आउँदो मङलबार हुने निर्वाचनको मौन अबधी सोमबार १२ बजेबाट सुरु हुँदैछ। मौन अबधिको बेलामा उम्मेद्वारले प्रचार गर्न नपाउने भनिएको छ। यदि प्रचार गरेको र मत मागेको पाइएमा उक्त उम्मेदवारको उम्मेदवारी स्वत रद्द हुने भनिएको छ।
ज्ञानदर्शन निर्वाचनले कस्तो नेतृत्व चुन्दै छ त्यो त भावि दिनले बताउला तर यसले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान भने जरुर दिनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.