यस सिजनको इन्डियन प्रमियर लिग(आईपीएल) को उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने भएका छन्।
गुजरात राजस्थानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने राजस्थान बेंगलोरलाई हराउँदै फाइनल प्रवेश गरेको हो। फाइनल खेल भोलि आइतबार ८:१५ बजेदेखि नरेन्द्र मोदी स्टेडियमा हुनेछ।