• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • २२ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ९ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ८. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ९. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • १०. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

फुर्वाले गल्ति स्वीकारेपछि दुवैबीच सहमति, अब आइन्दा यो मुद्दालाई अगाडि नबढाइने

  •   १ महिना अघि

नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ।

दुवै पक्षका साक्षीहरुको उपस्थितिमा अब आइन्दा यो मुद्दालाई अगाडि नबढाउने विषयमा सहमति भएको हो।

मिरुनाका तर्फबाट चलचित्रका निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटा थिए।

यस्तै फुर्पा तामाङको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्युर तामाङ, राजु गुरुङ, कर्मा रोप्के, हिस्से लुन्डुप लामा रहेका थिए।

सहमति अगाडि भएको छलफलमा नायिका मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा मागेकी छन्।

आइतबार साँझ सिभिल मलमा भएको चलचित्र प्रदर्शनपछि चलचित्रकी नायिका मिरुनाले लामा पहिरनमा आएका फुर्पा तामाङलाई दुर्व्यवहार गरेको भन्दै झापड हानेकी थिइन्।

नायिकाले उक्त युवकलाई उनको शरीरमा पछाडिपट्टि पटक–पटक असहज तरिकाले छोएको आरोप लगाएकी थिइन्।

त्यहाँ झापड खाएका युवकले सबैको अगाडि माफी मागेका थिए। त्यसपछि उक्त युवकलाई प्रहरीले हिरासतमा लिएको थियो।

युवक प्रहरी हिरासतमा पुगेपछि मिरुनाको पक्ष विपक्षमा थुप्रै विवाद भयो। धेरैले मिरुनाले लामा पहिरनमा रहेका सोझा युवकलाई गलत आरोप लगाएको भन्दै आलोचना गरे।

घटनाको विषयलाई लिएर केएल टावर अगाडि प्रदर्शन गरी चलचित्र ‘कबड्डी – ४’ को पोस्टर जलाए। धेरैले धर्मलाई जोडेर यो घटनालाई व्याख्या गरेका थिए र चलचित्र ‘कबड्डी – ४’ लाई बहिष्कार गर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.