• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • ३८ मिनेट 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • ४१ मिनेट 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • ४३ मिनेट 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • ४७ मिनेट 

तपाइंको आजको राशिफल
  • ५५ मिनेट 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • २ घण्टा 

विभिन्‍न चार देशका लागि नियुक्त राजदूतहरुले लिए सपथ
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. एक्सल कन्सलटेन्सीको शनिबार सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हामी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं – लियोनल मेस्सी

  •   ४ हप्ता अघि

एक वर्षको अन्तरमा दोस्रो उपाधि जितेपछि इंग्ल्याण्डको वेम्बलीमा अर्जेन्टिनाका खेलाडीहरुले आफ्ना साथी खेलाडी सुपरस्टार लियोनल मेस्सीलाई हावामा उठाएर उत्सव मनाए । सातपल्टका बालोन डी’ओर विजेता मेस्सीले बल्ल राष्ट्रिय टोलीमा उपलब्धीको स्वाद चाख्न थालेका छन् । उपाधिले भरिपूर्ण क्लब करिअरमा उनी उत्तराद्र्धतिर छन् ।

बुधबार अन्तरमहादेशीय च्याम्पियनबीचको प्रतिस्पर्धा फाइललिस्सिमामा मेस्सी प्रेरित अर्जेन्टिनाले इटलीमाथि ३–० गोलको शानदार जित रच्यो । मेस्सीले यसअघि गत जुलाईमा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन टिमको नेतृत्व गरेका थिए । अर्जेन्टिनाका लागि कीर्तिमानी १६१औं खेलमा दुई असिस्ट गरेका ३४ वर्षीय मेस्सी आफ्नो पहिलो विश्वकप उपाधि जित्ने लक्ष्यमा थप मजबुद देखिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रा लागि यहाँको अनुभव निकै सुन्दर रह्यो । हामीलाई थाहा थियो यहाँ राम्रो खेल हुनेछ र एउटा राम्रो सन्तुलनले उपाधि जित्न सम्भव हुनेछ ।’ हामी अगाडि बढिरहेका छौं । हामी यस्तै खेलहरु खोजिरहेका छौं । दिनप्रतिदिन सुधारको प्रयास गरिरहेका छौं ।

हामी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं,’ मेस्सीले थपे, ‘तर, हामी जोसुकैविरुद्ध पनि लडाईं जारी राख्नेछौं । यो टिम निकै आशाबादी छ । हामीले सुधार गरिरहनुपर्छ । सेप्टेम्बरमा हाम्रो महत्वपूर्ण खेल छ । विश्वकपमा सानदार प्रदर्शनका लागि सर्वश्रेष्ठ टिम बनाउनेछौं, अझै सुधार गर्नेछौं । एजेन्सी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.