• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • ६ मिनेट 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • ८ मिनेट 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • १० मिनेट 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • १५ मिनेट 

तपाइंको आजको राशिफल
  • २३ मिनेट 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • १ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • १ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • १ घण्टा 

विभिन्‍न चार देशका लागि नियुक्त राजदूतहरुले लिए सपथ
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

  • ६. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ७. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ८. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ९. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • १०. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

चुम्बन किन गरिन्छ, कहाँबाट आयो ‘किस’ को चलन ?

  •   ४ हप्ता अघि

काठमाडौं: गहिरो सास फेर्नु, मुटु बेस्सरी धड्किनु र आँखाको नानी ठूलो हुनु । यो सब त्यतिबेला हुन्छ जब तपाईं एक–अर्कालाई ओठमा चुम्बन गर्नुहुन्छ ।तर चुम्बनले किन तपाईंको शरीरमा उत्तेजना पैदा गर्छ ? यसलाई बुझ्न आवश्यक छ ।दुई व्यक्तिले एकअर्कालाई ओठमा चुम्बन गर्दा सबैभन्दा पहिले तपाईंलाई स्पर्शको अनुपम अनुभूति हुन्छ ।

यो यसकारण हुन्छ किनभने तपाईंको ओठ अत्यन्त संवेदनशील हुन्छ ।यौनाङ्गका केही भागबाहेक, हाम्रो ओठमा यति धेरै स्नायु न्यूरोन्सहरू हुन्छन् जुन तपाईंको शरीरको अन्य कुनै पनि भागमा हुँदैनन् । त्यसमाथि यसमा स्वाद पनि हुन्छ ।हरेक मानिसको ओठमा छुट्टै स्वाद हुन्छ । केही मानिसहरू स्वाद पत्ता लगाउन अरूभन्दा राम्रो हुन्छन् र निश्चित रुपमा हरेक व्यक्तिको आफ्नै एउटा गन्ध पनि हुन्छ ।हामी किन चुम्बन गर्छौं, यसबारे थुप्रै सिद्धान्त छन् । तर त्यसमध्ये केही हाम्रा प्रारम्भिक अनुभवहरूसँग सम्बन्धित हुन सक्छन् ।

हाम्रा आमाबुवाले हामीलाई सानो छँदा चुम्बन गर्छन् । यससँगै, अरू धेरै मानिसहरूले हाम्रो पालनपोषणको समयमा हामीलाई चुम्बन गर्ने गर्छन् ।त्यो समयमा धेरै चुम्बनबाट उत्पन्न हुने उत्तेजनाले हाम्रो मस्तिष्कमा धेरै सकारात्मक तरंगहरू पठाउँछ ।यसले हाम्रो मस्तिष्क बाल्यकालदेखि नै ‘किस’ अर्थात् चुम्बनलाई ओठको उत्तेजनालाई प्रेम र सुरक्षाको भावको रुपमा चिन्हित गर्ने गर्छ ।त्यसैले जब हामी भावी जीवनमा हामी आफूलाई अभिव्यक्त गर्न चाहन्छौँ तब सम्भव छ कि यस्तो आफ्नो मुखमार्फत् गर्ने गर्छौँ ।हामी यो खोज्ने कोसिस गर्छौँ कि मानिसबीच पहिलो चुम्बन कहिले, कहाँ र कसरी भएको होला ।हामीलाई थाहा छ कि अन्य प्रजातिका पुरुषहरु वयस्क महिलाको मद चक्र (एस्ट्रस) का बेला उनीहरुको शरीरको तल्लो भागतर्फ थप आकर्षित हुने गर्छ ।

ओठप्रति पुरुषको आकर्षणको कारणकेही मानवशास्त्री वैज्ञानिकहरूले ओठ ‘यौनाङ्गको प्रतिलिपि’ हो भन्ने विश्वास गर्छन् । यसले महिलाको यौनाङ्गको बनावट, आकार, संरचना र रङको पनि नक्कल गर्ने गर्छ यो महिलाहरु समागमका लागि तयार छिन् कि छैनन् भनेर बताउने भरपर्दो सूचक पनि हुन् ।बेलायती जीवविज्ञानी डेसमन्ड मोरिसले लिपस्टिकमाथि केही अनुसन्धान गरे । उनले पुरुषहरूलाई महिलाको अनुहारका धेरै तस्बिरहरू देखाए र तिनीहरूमध्ये कुन सबैभन्दा आकर्षक छ भनेर सोधे । उनले बारम्बार एउटै जवाफ पाए । पुरुषहरूले ती महिलाहरू छनोट गरे जसको ओठ सबैभन्दा गुलाबी र सबैभन्दा रङ्गीन थियो ।त्यसैले त्यहाँ केहि यस्तो चीज छ जसले हाम्रो ध्यान ओठमा आकर्षित हुन्छ र धेरै प्रजातिहरूले आफ्नो कामुकताको संकेतको रूपमा रातो रंग प्रयोग गर्ने गर्छन् ।कुनै पनि प्रकारको चुम्बनको सबैभन्दा पुरानो उदाहरण हामीले करिब २५०० वा ३५०० वर्ष अघि भारतीय वैदिक संस्कृतिमा भेटेका छौँ ।जसमार्फत् आँखाको ठिक मुनी सिबेसियस ग्रन्थी (तेल ग्रन्थी) हुन्छ जसले हरेक व्यक्तिका लागि एउटा अनौठो गन्ध उत्पन्न गर्ने गर्छ भन्ने पत्ता लागेको छ ।

चुम्बन संस्कृति

त्यसैले पुरातन उत्तर भारतमा मानिसहरूले एकअर्कालाई सुँघ्ने गर्थे र यस अवधिमा उनीहरूले आफ्नो नाक एकअर्काको गालासम्म पुर्याउने गर्थे, जुन कहिलेकाहीँ ओठमा पुग्थ्यो । यो यति संवेदनशील हुन्छन् कि उनीहरुले चुम्बन गर्नु एक–अर्कालाई सुँघ्नुभन्दा धेरै बढी सुखद हुन्छ भन्ने महसुस गरे ।तर यदि कुरा पहिलो चुम्बन संस्कृतिको गर्ने हो भने यसका लागि हामीले रोमतर्फ हेर्नुपर्छ ।रोमलाई चुम्बन संस्कृतिको सुरुवातको रूपमा हेर्न सकिन्छ । तिनीहरूसँग तीन भिन्न किसिमका चुम्बनहरू थिए ।यी मध्ये एउटा सेभियम थियो – यो त्यो चुम्बन थियो जुन सालावा शब्दमा आधारित थियो र हामी यसलाई आज पनि ‘फ्रेन्च किस’ को रूपमा प्रयोग गर्ने गर्छौँ । निस्सन्देह, उनीहरुलाई यो प्रयोग गर्न सधैँ राम्रो लाग्थ्यो ।

कतिपय ठाउँहरू मानिसले चुम्बन गर्नुलाई नराम्रो ठान्छन्, यो त्यति अचम्मको कुरा पनि होइन किनभने त्यतिबेला आजको जस्तो दाँत माझ्ने चलन पनि थिएन न नै माउथवासको नै प्रयोग हुने गर्दथ्यो ।तर, अहिले स्थिति फेरिएको छ । हामीले पहिले नगर्ने काम गरिरहेका छौँ । हामी एकअर्काको शरीर सुँघिरहेका छौँ, थप्थपाइरहेका छौँ । चाटिरहेका छौँ, चुसिरहेका छौँ र दाँतले टोकिरहेका पनि छौँ ।हामी यी सबै एक–अर्काको शरीरसँग सम्बन्ध स्थापित गर्नका लागि गरिरहेका छौँ जसले अन्ततः हामीलाई एकसाथ बस्नका लागि, हाम्रो सम्बन्ध बलियो बनाउनका लागि, हाम्रो शरीरको विभिन्न हर्मोन र न्युरोट्रान्समिटर (शरीरमा भएको एक प्रकारको रासायनिक सन्देशवाहक) लाई उत्तेजित गर्नका लागि महत्वपूर्ण छन् र यसमार्फत् हामी आफ्नो महत्वपूर्ण सम्बन्ध स्थापित गर्ने गर्छौँ र चुम्बन त्यसैको एउटा ठूलो हिस्सा हो ।

बीबीसी

  • चुम्बन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
गृह मन्त्रालयले लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने
५१ किलो हिरोइनसहित सात जना अफ्रिकन नागरिक पक्राउ

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

ताजा

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.