• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • २ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ३ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ३ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १४ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १५ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १६ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १६ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • १८ घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ५. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ६. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ७. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

चितवन खबर पत्रिकाको वार्षिकोत्सबको अवसरमा टि-सर्ट सार्वजनिक

  •   ४ हप्ता अघि

निराज रानाभाट , भरतपुर , चितवन : मोफसलको चर्चित ` लक्की मिडिया प्रा.लि. ´ द्वारा सञ्चालित चितवन खबर गौरवमय १२ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सबको विभिन्न कार्यक्रम मध्ये जेठ २५ गते , बुधबार ( अाज ) चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०७ , कृष्णपुरस्थित तारापुञ्ज रिसोर्टमा चितवन खबरले टि-सर्ट सार्वजनिक गरेको छ । कार्यक्रममा लक्की मिडिया प्रा.लि. का कर्मचारी , पत्रिका अनलाइनका पाठक एवम् विज्ञापनदातालाई टि-सर्ट वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरु शरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । उनले १२ औं वर्षमा प्रवेश गरेकोमा चितवन खबर पत्रिकालाई शुभ-कामना सहित आगामी दिनमा सफलताको कामना गरे । कार्यक्रमका अतिथि युवा व्यवसायी दिपक बस्नेतले १२ औं वर्षसम्म चितवन खबर पत्रिकाले गरेका कामको प्रशंसा गरेका थियो ।

वार्षिकोउत्सबको अवसरमा चितवन खबर पत्रिकालाई चितवन प्रिन्ट हाउसले १०० थान टि-सर्ट सहयोग गरेको हो । प्रिन्ट हाउसका सन्चालिका रेजिना बस्नेतले चितवनको चर्चित चितवन खबर पत्रिकालाई वार्षिकोउत्सबको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै सफलताको शुभ-कामना समेत दिएका थिए ।

लक्की मिडियाका महा-प्रबन्धक हरि कार्की ‘ लक्की ‘ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उनले हाम्रो चितवन खबर पत्रिका र अनलाइन संस्करण साथै इ चितवन खबर डट कमले सयौं न्यूज पोर्टलका बीच स्वस्थ प्रतिस्पर्धा गरिरहेको बताए । उनले भने ” हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ सशक्त बनाउन निरन्तर लागि पर्ने छौं , आम पाठक , दर्शक , श्रोता नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन , स्वच्छ , तटस्थ , निष्पक्ष समाचार सम्प्रेषणमा बिचलित हुने छैनौं । यसका लागि सदा झैं हामीलाई सबैको साथ रहने विश्वास लिएका छौं । ” रामजी कुवरको संयोजकत्वमा भएको कार्यक्रमको सहजिकरण राजेश शर्मा आचार्यले गरेका थिए ।

यसैबीच , चितवन खबर पत्रिकाले आफ्नो वार्षिकोउत्सबको राजधानी काठमाडौंमा भव्य कार्यक्रमका साथ गर्ने भएको छ । चर्चित कलाकार एवम् राजनैतिक दलका नेताहरूको उपस्थितिमा यहीँ जेठ २७ गते कार्यक्रम हुने महा-प्रबन्धक हरि कार्की ‘ लक्की ‘ ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
Renu Dahal Mayor Of Bharatpur .
भरतपुर महानगरका करिब १० हजार बढीलाई लालपुर्जा बाड्ने मेयर रेणु दाहालको घोषणा
देशकै नमुना बिद्यालय चितवनको नारायणी मा.वी का हेडसर माओवादीका केन्द्रीय सदस्य

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.