• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • ३ मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • ४५ मिनेट 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • ४८ मिनेट 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • ५० मिनेट 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • ५४ मिनेट 

तपाइंको आजको राशिफल
  • १ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • २ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ८. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

नारायणी पुलको रेलिंग मर्मत नहुँदा हजारौं पैदलयात्रीले जोखिम मोल्दै पुल वारपार गर्दै

  •   २ हप्ता अघि

भरतपुर । नारायणी पुलको रेलिङ भाँचिएको  करिब एक महिना पुग्न लाग्दा  पनि  सो को  मर्मत हुन सकेको छैन । पुलको रेलिङ मर्मत नहुँदा पुलमा हिंड्ने  पैदलयात्री जोखिम मोलेर पुलमा हिँड्नु परेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने उक्त पुलको म्याद सकिएको पनि वर्षाैं भइसकेको छ ।

जेठ ६ गतेको हावाहुरीले पुलमाथिको बिजुलीका पोल ढल्दा पुलका रेलिङ भाँचिएका थिए । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिजुलीका पोल हटाइसके पनि सडक डिभिजनले भने अहिलेसम्म रेलिङ हालेको छैन । ठूला सवारीसाधन हिँड्दा पुल नै हल्लिने गर्छ ।

रेलिङ भाँचिएको ठाउँबाट पैदलयात्री कुनै दिन नदीमा खस्ने जोखिम छ । पुलमा हिँड्ने पैदलयात्री जुनसुकै बेला नदीमा खस्ने सम्भावना बढेको भरतपुरका विष्णु भूषाल बताउँछन् । ‘रेलिङ भाँचिएको २५ दिन भइसक्दा पनि मर्मत नगरिनु गम्भीर लापर्बाही हो’, उनी भन्छन्, ‘यति ठूलो पुलको मर्मतमा हेलचेक्र्याइँ गर्नु गम्भीर विषय हो ।’

चितवन र नवलपरासी जोड्ने यो पुल भएर दैनिक हजारौँ पैदलयात्री यात्रा गर्छन् । नारायणी पुल पछिल्लो समय आत्महत्या गर्ने ठाउँको रुपमा पनि प्रयोग हुन थालेको छ । होचा रेलिङबाट मानिस सजिलै नदीमा हाम फाल्न सक्ने भएकाले हाम फाल्न नमिल्ने गरी संरचना बनाउनुपर्ने कुराहरु पनि बेलाबेलामा उठ्ने गरेका छन् ।

चालू आर्थिक वर्ष २०७८/७९ मा नारायणी पुलबाट चार पुरूष र चार महिला गरी आठ जनाले आत्महत्याको प्रयास गरे । जसमध्ये एक महिलाको मृत्युु भयो भने सात जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७/७८ मा पनि तीन जनाले पुलबाट नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका थिए । पुलको रेलिङलाई अग्लो बनाउँदा पनि पुलबाट हाम फालेर हुने आत्महत्याको प्रसासलाई रोक्न केही मद्दत मिल्ने उनी बताउँछन् । त्यस्तै, उनले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भाँचिएका रेलिङ जतिसक्दो छिटो मर्मत गर्नुपर्ने बताए ।

पुलको दुवै साइडमा पैदलयात्रीका लागि फुटपाथ बनाइएको छ । पुलको उत्तरतर्फका रेलिङ भाँचिएको हो । पुलको रेलिङ मर्मत गर्ने मान्छे नभेटिँदा मर्मतको काममा ढिलाइ भएको सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन्। ‘थोरै काम भएकोले मान्छे खोज्दा भेटिएको छैन’, उनी भन्छन्, ‘रेलिङ वेल्डिङ गर्न मान्छे खोजिरहेका छौँ, छिट्टै मर्मत गर्छाैं ।’

  • स्रोत : इचितवनपोस्ट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.