मंगलपुर,५-असार : जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि भरतुरमा सम्पन्न भएको छ । उषा इङ्गलिस बोडिङ्ग स्कुलको आयोजनामा शनिबार कार्यक्रम भएको हो । बाग्मति प्रदेश भुमि व्यवस्था,सहकारी तथा गरिबी निवार मन्त्री बल राम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्देश्य र महत्वको बारेमा नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति एवं जुनियर युवा समिति संयोजक रत्नप्रसाद सापकोटाले जानकारी गराउनु भएको थियो । प्राचार्य नरेश ढकालले राख्नु भएको कार्यक्रममा ने।रे।सो।चितवनका मन्त्री हरि प्रसाद पौडेल,भरतपुर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भुमिलाल सुबेदिदी,प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्याल,ने ।रे।सो।चितवनका सभापति ज्ञान शालि न्यौपाने,ने।रे।सो।केन्द्रिय निवर्तमान उपमहामन्त्री हरि प्रसाद न्यौपानेले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको प्रथम शत्र जुनियर युवा कार्यप्रणली र द्धितीय शत्र मनोसामाजिक परामर्श अभिमुखिकरण बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वार्षिक कार्ययोजना २०७९ निर्माण गरिएको छ ।

स्काउट मार्चपास तथा स्काउट सलामी, सास्ंकृति नृत्य, रेडक्रस सन्देश मुलक नाटक समेत प्रस्तुत गरिएको कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो भने ने यु रे उषा इ बो स्कुलका शिक्षक दिपेन्द्र पौडेलले कार्यक्रमलाइ सहजीकरण गर्नु भएको थियो ।मंगलपुर,५ असार जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि भरतुरमा सम्पन्न भएको छ । उषा इङ्गलिस बोडिङ्ग स्कुलको आयोजनामा शनिबार कार्यक्रम भएको हो । बाग्मति प्रदेश भुमि व्यवस्था,सहकारी तथा गरिबी निवार मन्त्री बल राम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको उद्देश्य र महत्वको बारेमा नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति एवं जुनियर युवा समिति संयोजक रत्नप्रसाद सापकोटाले जानकारी गराउनु भएको थियो ।

प्राचार्य नरेश ढकालले राख्नु भएको कार्यक्रममा ने।रे।सो।चितवनका मन्त्री हरि प्रसाद पौडेल,भरतपुर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भुमिलाल सुबेदिदी,प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्याल,ने ।रे।सो।चितवनका सभापति ज्ञान शालि न्यौपाने,ने।रे।सो।केन्द्रिय निवर्तमान उपमहामन्त्री हरि प्रसाद न्यौपानेले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको प्रथम शत्र जुनियर युवा कार्यप्रणली र द्धितीय शत्र मनोसामाजिक परामर्श अभिमुखिकरण बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वार्षिक कार्ययोजना २०७९ निर्माण गरिएको छ ।
स्काउट मार्चपास तथा स्काउट सलामी, सास्ंकृति नृत्य, रेडक्रस सन्देश मुलक नाटक समेत प्रस्तुत गरिएको कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो भने ने यु रे उषा इ बो स्कुलका शिक्षक दिपेन्द्र पौडेलले कार्यक्रमलाइ सहजीकरण गर्नु भएको थियो ।

