• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • ५५ मिनेट 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • १ घण्टा 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • १ घण्टा 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • १ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • २ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ६ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ६ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

चितवनमा ६ महिनामा ६६ मानवअधिकार उल्लंघनका घटना, सबैभन्दा बढी बालिका बलात्कृत

  •   २ महिना अघि

चितवनमा ६ महिनाको अवधिमा ६६ वटा मानव अधिकार उल्लंघनका घटना घटेको जानकारी प्राप्त भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (सोमबार) भरतपुरमा सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७८–७९ को पुष १७ गतेदेखि जेठ मसान्तसम्म जिल्लाभर ६६ वटा मानव अधिकार उल्लंघनका घटना भएका हुन् ।

तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभर बालिका बलात्कारका घटना २५, महिला बलात्कारका घटना ४, बालयौन दुर्व्यवारका घटना १२, वहुविवाहका घटना ११, महिला बलात्कारपछि उपचारको क्रममा मृत्‍युका ३ घटना भएका छन् ।

यस्तै महिला बलात्कार प्रयासका घटना १, पुरुष हत्याका घटना २, आत्महत्या दुरुत्साहनका घटना ३, जनप्रतिनिधी दुर्व्यवारका घटना १, हातहतियारका घटना ३, हत्या प्रयासका २ वटा घटना भएका छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक चिवतनका प्रतिनिधि दिपेन्द्र अधिकारीले अघिल्लो वर्षको सोही अवधिमा भन्दा अहिले मानवअधिकार उलंघनका घटनामा बढेको बताए । अघिल्लो वर्षको यसै अवधिमा ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएका थिए ।

अधिकारीका अनुसार ०७७ पुस १७ देखि २०७८ असार मसान्तसम्मका ३८ मध्ये जिल्लाभर बालिका बलात्कारका घटना १३, बाल यौन दुरुपयोगका घटना १०, महिला बलात्कारका घटना ६, बालिका बलात्कार प्रयासका घटना ३ र महिला बलात्कार प्रयासका २ वटा घटना भएका छन् । यस्तै वहुविवाह ३ तथा आत्महत्या दुरुत्साहन र हत्याका समान १-१ वटा घटना भएका छन् ।

जिल्लामा मानव अधिकारका घटना अघिल्लो बर्षको तुलनामा घटना बढदै गएकोले न्युनिकरणको लागि सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले मानव उल्लंघनका घटनाहरु मध्य बालिका बलात्कारका घटनाहरु बढ्दै गएकाले अभिभावकहरु संवेदनशिल हुनुपर्ने बताए ।

यस्ता प्रकृतिका घटनाहरु आफ्नै घरपरिवार, नातागोता, छरछिमेकबाटै हुने भएकाले बालबालिकालाई बढी मात्रामा निगरानीमा राख्नुपर्नेमा उनको जोड थियो ।

जिल्लामा हुने यस्ता घटनाको न्युनिकरणकालागि प्रहरी प्रशासन गम्भीर भइ अघि बढेको बताउदै उनले मानव अधिकार उल्लंघन अन्त्य गर्न सबै पालिकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले समाजमा अझै पनि हिंसा नघट्नु चिन्ता र बहसको बिषय भएको बताए । उनले हिंसा न्यूनीकरणका लागि सोच परिवर्तन गर्नुपर्ने बताए । समाजमा घटनाको प्रकृती डरलाग्दो गरी देखा परेको भन्दै संवेदनशिल भएर अघि वढ्नुपर्ने समय आएको बताए ।

मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडले पीडितलाई न्याय दिनुभन्दा पहिले उक्त घटनामा पीडकको संरक्षण र बचाउ गर्ने परीपाटी बढदै गएको बताइन् । पीडकको संरक्षण बढ्दै गर्दा समाजमा यस्ता प्रकृतिका घटना बढन् सक्ने उनको भनाई छ । पीडित घटना घटेर न्याय पाउने ठाउसम्म पुग्ने अवधी लामो भएकाले पनि कतीपय पीडितले न्याय नपाएको उनले बताईन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.