• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • २ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ११ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १२ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

रबि लामिछानेको रास्ट्रीय स्वतन्त्र पार्टीले घन्टी चिन्ह र स्वतन्त्र नाम नपाउने सम्भावना

  •   १ हप्ता अघि

काठमाडौं, असार ९ : पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीले घण्ट चुनाव चिह्न नपाउने भएको छ । असार ७ गते लामिछानेले आफ्नै संयोजकत्वमा २१ सदस्यीय पदाधिकारी रहेको विधानसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेपाललाई दलका रूपमा दर्ता गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका छन् । निर्वाचन  आयोगले ’घण्ट’ चिह्न फ्रिज गरेको एक वर्ष समय नपुगेका कारण लामिछानेले नपाउने भएका हुन् ।

यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले ’घण्ट’ छाप पाएको थियो । उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ ।

निर्वाचन आयोगको अभिलेखअनुसार रामकुमार महतो अध्यक्ष रहेको तथा पञ्जा छाप चुनाव चिह्न भएको नेपाल सद्भावना पार्टीमा राष्ट्रवादी पार्टी २०७३ मंसिर ३० गते गाभिएको थियो ।

उक्त दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेले दर्ता गराउने दलले ‘घण्ट’ चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक कर्मचारीले बताए । राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ७ मा भएको प्रावधानअनुसार लामिछानेले घण्ट चिह्न नपाउने भएका हुन् ।

ऐनमा दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन । ऐनको उक्त प्रावधानका कारण नै लामिछानेले माग गरेको चुनाव चिह्न ’घण्ट’ नपाउने निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका कर्मचारीले बताए ।

नाम पाउनेमा पनि आशंका

लामिछानेले दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएको ’राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल’ नामक दल दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा दुई दिनभित्र चार थान उजुरी दर्ता भइसकेको छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उठ्न चाहने उम्मेदवारलाई अन्याय हुने भन्दै लामिछानेले माग गरेको नाम दर्ता नगरिदिन मागसहित आयोगमा दिनहुँ उजुरी परिरहेको छ ।

असार ८ गते डम्बर साहुले उजुरी दर्ता गराएपछि मनोज पण्डित, राजकुमार बजगाईं, पुष्कर शाहसहितका केही युवाको संयुक्त हस्ताक्षरसहित अर्को उजुरी परेको छ ।

त्यसैगरी असार ९ गते रोशन बर्माले पनि उजुरी दिएका छन् । ‘स्वतन्त्र’ शब्दको आफ्नै महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थिति निर्माण हुने उजुरीमा उल्लेख गरिएको छ ।

साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न हुने गरी ’स्वतन्त्र’ शब्दको अर्थ नै अपव्याख्या हुने अवस्था भएकाले दलको नाम स्वतन्त्र रहन नदिन उजुरीमा माग गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नाम र निर्वाचन चिह्नसहितका विषयमा निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय गर्ने बताउँछन् ।

’रवि लामिछानेले दल दर्ताका लागि दिनुभएको निवेदन अहिले दर्ता मात्र भएको छ,’ पौडेलले भने, ’नामका विषयमा आइरहेका उजुरी तथा निर्वाचन चिह्न समेतका विषयमा आयोगले अहिले अध्ययन गरिरहेको छ । निवेदन दर्ता भएको ४५ दिनभित्र आयोगले ती सबै विषयमा निर्णय गर्नेछ ।’

लौरो मागेको अर्को दल दर्ताको प्रक्रियामा

निर्वाचन आयोगमा लौरो चुनाव चिह्न माग गर्दै अर्को दल पनि दर्ताको प्रक्रियामा रहेको पाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनन्तराज घिमिरे राष्ट्रिय अध्यक्ष रहने गरी नेपाली पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.