• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • २३ मिनेट 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • २६ मिनेट 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २८ मिनेट 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • ३५ मिनेट 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • ३९ मिनेट 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ५ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ५ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ५ घण्टा 

भरतपुर २०मा तयार नहुँदै औद्योगिक ग्रामको ढल्यो पर्खाल
  • ५ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ९. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • १०. खोला तर्ने क्रममा बगाएर मृत्यु

दिव्यनगरमा लेखा सम्बन्धी तिन दिने प्रशिक्षण सुरु

  •   २ महिना अघि

दिव्यनगर,असार-९  :  पश्चिम चितवनको भरतपुर २६ दिव्यनगरमा लेखा सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आज बाट सुरु भएको तालीम तिन दिन सम्म चल्ने छ ।

भ्रष्टाचार विरुद्ध अभियानको आयोजना र भरतपुर २६ को सहयोगमा तीन दिने लेखा सम्बन्धि प्रशिक्षण सुरु भएको हो । लेखा सम्बन्धि सामान्य जानकारी दिने र आर्थिक लापरबाही हुनबाट कम गर्नको लागी आयोजना भएको कार्यक्रमलाई वडाले आफ्नो तवरबाट सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर २६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनालले बताउनु भएको छ ।

कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान चितवनका भिम बहादुर श्रेष्ठ बिशिस्ट अतिथी रहनु भएको थियो । आर्दश मावी दिव्यनगरका प्रअ मित्रबन्धु चापागाईं, २६ नम्बर वडाका सदस्यहरु प्रकाश सुवेदी, सीता दराइ लगायतका अतिथिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रमलाइ भ्रष्टाचार विरुद्ध अभियानका सदस्य मुक्ति प्रसाद ढकालले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.