• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ५ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ५ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ७ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ८ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ८ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ८ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ८ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ८ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

चितवनमा फुटपाथ ब्यबसाय हटाइने, सवारी पार्किंगलाइ पनि ब्यबस्थित गरिंदै

  •   २ महिना अघि

भरतपुर । २०७४ सालतिर भरतपुर तथा नारायणगढ बजार क्षेत्रको फुटपाथ व्यवस्थापन करिब करिब सफल हुने चरणमा पुगेको थियो । तर, २०७६ सालको अन्त्यसँगै विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण भएको निषेधाज्ञाका कारण स्थानीय सरकारले फुटपाथ व्यवस्थापनमा ध्यान दिन सकेन । भरतपुर महानगरपालिकाले बालकुमारी माविको जग्गा भाडामा लिएरसमेत फुटपाथ व्यवस्थापन गर्ने प्रयास गरेको थियो भने पुरानो गणेश सिनेमा हलपछाडिको खाली ठाउँमा सवारी पार्किङको व्यवस्थापन गरेको थियो ।

बजारलाई सुन्दर बनाउने भरतपुर महानगरपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणको जोखिमसँगै पूर्णरुपमा असफल नै साबित भयो । वातावरण केही सहज भएपछि भने स्थानीय तहको निर्वाचन नजिक आइसकेको हुँदा स्थानीय सरकारले फुटपाथ व्यवस्थापनलाई कडाइ गर्न सकेन । र, फुटपाथमा फेरि पहिलेजस्तै व्यापार व्यवसाय मौलाउन थाल्यो ।
तर, अब भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पुनः बजारलाई व्यवस्थित बनाउने योजनासहित फुटपाथ व्यवसायलाई सडकबाट हटाउने प्रयास गरेको छ । बजारका सडकमा व्यवसाय गर्ने र पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्नेलाई पनि कारबाही थालेको छ । विशेषगरी, पुलचोक–शहीदचोक–लायन्सचोक क्षेत्रआसपासमा बढी भीड हुने भएकोले त्यस क्षेत्रमा केन्द्रित भएर व्यवस्थापनमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

पुलचोकबाट न्यूरोडतर्फको सडक, मेनरोड, शहीदचोकबाट बेलचोक तथा उत्तरतर्फको मिलनरोड, लायन्सचोकबाट आनन्दमार्गतर्फको सडक, वीरेन्द्र क्याम्पसबाट रमाइलोचोकतर्फको सडक, चौबीसकोठीबाट त्रिचोकतर्फको सडकलगायतका मुख्य सडक र चोकमा हुने गरेको अव्यवस्थित सवारी र फुटपाथ व्यवस्थापनलाई हटाउने काम सुरू भएको उनले बताए ।

सडकमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई तत्काल कारबाही गर्ने काम भइरहेको उनले बताए । बजारको व्यस्त क्षेत्रमा जथाभावी पार्किङ गरिदिँदा पैदलयात्रु र बजार आउने ग्राहकहरुको सवारीसाधन रोक्ने ठाउँ नहुने समस्याले गर्दा बजारमा बढी कार्यालय भएका स्थानबाहिर कर्मचारीहरुको सवारीसाधन दिनभर रोक्न नपाइने व्यवस्था गरिएको उनले बताए । कतिपय स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

बजारमा भद्रगोल अवस्थामा आइपुगेको ट्राफिक व्यवस्थापनलाई बिस्तारै सहज बनाउँदै लैजाने योजनासहित काम गर्ने प्रयास गरिएको उनले बताए । भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ–चितवन तथा सम्बन्धित बजार व्यवस्थापन समितिसँग बसेर छलफल गरेरै बजारको मुहार फेर्ने प्रयास भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाबाट पनि नयाँ कार्यकालका लागि आएको जनप्रतिनिधिबाट सकारात्मक सहयोग मिलेको ट्राफिक प्रहरीले जनाएको छ । भित्री सडकहरुमा समेत अवस्था हेरेर सवारी पार्किङको व्यवस्था मिलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.