• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • १ घण्टा 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ४ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ११ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ११ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १३ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १४ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १४ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १४ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ६. चीन ताईवान विवाद किन?

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • ९. तपाइंको आजको भाग्यफल यस्तो छ

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला चितवनमा

  •   १ महिना अघि

चितवन,असार २२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवन जिल्ला भेला गर्दैछ । चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा २०७६ सालमा पक्राउ परेका लामिछानेलाई केही दिन चितवनमा राखिएको थियो । रविको रिहाइका लागि चितवनमा मानवसागर उर्लिएको थियो । असार ७ गते रास्वपा घोषणा गरेका रविले पहिलो भेला नै चितवनमा गर्न लागेका छन् ।

भेलाअघि भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले भने, ‘कठोर समयमा चितवन मलाई तकर्मका लागि बाटो देखायो । फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’

इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनको भनाइ छ । उनले भने, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।’

फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताए । ‘ जसले मलाई मान्छेबाट असफल मान्छेको बाटोमा डोर्याएको थियो । त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर ।’ चितवनले आफूहरुलाई उड्न पखेटा दिने लामिछानेले विश्वास व्यक्त गरे । ‘रिक्ता र सुक्खा आँखामा मुल भर्ने हाम्रो यो महाअभियान चितवन कोशेढुंगा हुनेछ,’ उनी भन्छन्, ‘हामीसँग जोडिएर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्न चाहने धेरै हुनुहुन्छ । धेरैले पार्टी सदस्यता पनि लिसक्नुभएको छ ।’

चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए । उनले भने, ‘सदस्यता लिएर हाम्रो राष्ट्र निर्माणको अभियानमा जोडिएर सँगै हिड्न तयार रहन चितवनका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु । अब हाम्रो भेट चितवनमा’

रास्वपाले भातृसङ्गठन रहित सांगठनिक नीति बनाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि प्रकारको भातृसङ्गठन हुँदैन । युवा, महिला, मजदुर, किसान , पेशागत नेपाली, व्यवसायी, आदिवासी, दलित लगायत सबैको आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाइन्छ ।’

रास्वपाले नेपालीहरूलाई राजनीतिभन्दा आफ्नो कर्ममा तल्लिन हुन प्रोत्साहन गर्ने उनको भनाइ छ । ‘भातृ सङ्गठनहरूको निर्माण जुनसुकै उद्देश्यबाट भएपनि वर्तमान अवस्थामा त्यस्ता भातृसङ्गठनहरू राजनीति गर्ने थलो बनेका छन् । जबकी राजनीतिक पार्टीको मूल संरचनाबाटै राजनीति गर्न सम्भव छ’ उनी भन्छन्, ‘घरै पिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरि राजनीतिलाई सुसज्जित बनाउनु हाम्रो उद्देश्य हो ।’

https://fb.watch/e4ZXYAYGOa/

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.