• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

के मेयर यस्तै हुन्छन् र ?
  • १ मिनेट 

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • २ घण्टा 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ५ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • १२ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • १२ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १३ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १४ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १५ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ६. चीन ताईवान विवाद किन?

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

चितवनमै ‘हनी ट्रयाप’मा पारेर युवतीले पुरुष संग ठगिन् २५ लाख

  •   १ महिना अघि

भरतपुर । नवलपुर घर भई सम्बन्धविच्छेद गरेर बसेकी २५ वर्षकी युवती र ४७ वर्षको विवाहित पुरूषबीच फेसबुकमा आएको फ्राइन्ड रिक्वेस्टपछि आपसमा चिनजान र गफगाफ बाक्लिँदै गएपछि भेटघाटको चाहना भयो ।

कुनै कफी हाउसमा भेटघाट पनि भयो । भेटघाट र भलाकुसारीपछि पुरूष व्यक्ति महिलाको मायाजालमा यसरी फसे कि उनले पटकपटक गरेर २५ लाख रूपैयाँसम्म युवतीलाई दिए । घरपरिवारको साथ रहे पनि पुरूष युवतीतिर लोभिए ।

त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । पुरूष छाँगाबाट खसेजस्तो भए र आफू ठगिएको भनी प्रहरीकहाँ पुगे । उनीविरूद्ध ठगी आरोपमा निवेदन दिए ।

चितवन नारायणगढकै एक पुरूषलाई हनी ट्रयापमा पारेर ठगी आरोपमा एक युवतीविरूद्ध चितवन प्रहरीले मुद्दा चलाएको छ । राम्रो जीउडाल भएकी ती युवतीले पुरूषलाई शरीरका अन्तरङ्ग फोटाहरु पनि पठाउने गरेको पाइएको छ ।

वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीको भनाइ छ । आफ्नो, आमाको र साथीको नाममा पैसा पठाइदिनू भन्ने ती युवतीले घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।

‘राम्रो आम्दानी भएका, आर्थिकरुपमा सम्पन्न रहेका तर विवाह भएका पुरूषसँग कसैले सम्बन्ध बढाउँछ भने सावधानी अपनाउनुस्, नत्र त्यो हनी ट्रयाप हुन सक्छ’, चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भने, ‘ठगी गर्ने नयाँ प्रवृत्ति चितवनमा पनि भेटिएको छ ।’

‘बिहे भएका वा नभएका जोकोही मानिस क्षणिक परिचयमा प्रेम सम्बन्ध र सङ्गतमा रहेका छन् भने सावधानी अपनाउन जरूरी छ’, उनले भने । नयाँ–नौलो मानिससँग छिटै नजिक हुने कारणले मानिसहरु पनि अपराधको सिकार बन्ने गरेको र डिप्रेसनमा जाने, पारिवारिक विखण्डन हुनेजस्ता अन्य अपराध सृजना हुने गरेको डिएसपी प्रवक्ता नरहरि अधिकारीले बताए ।

प्रहरीका अनुसार हनी ट्रयापमा पार्ने युवक तथा युवती सुन्दर हुन्छन् । ‘उनीहरु व्यक्तिगत वा आपराधिक समूहको योजनामा परिचालित भएका हुन्छन्, जसको उद्देश्य सम्पत्ति भएको परिवारलाई नाटकीय ढङ्गले लुट्नु, ब्ल्याकमेल गर्नु हुन्छ’, प्रवक्ता अधिकारीले भने । सामाजिक सञ्जालमार्फत विभिन्न आर्थिक अपराध हुने गरेको प्रहरीको भनाइ छ ।

सामाजिकरुपमा प्रतिष्ठित व्यवसायीहरु यसको सिकार हुने गरेका छन् । परिवार, समाजको डरका कारण अपराध लुकाउने गरेको र थप पीडित बन्ने गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
के मेयर यस्तै हुन्छन् र ?
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

ताजा

के मेयर यस्तै हुन्छन् र ?

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.