• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ५ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ५ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ६ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ८ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ८ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ८ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ८ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ८ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

कंगारु एजुकेसनको अत्याधुनिक सुविधासम्पन्न अफिस चितवनको सिजि ल्यान्डमार्कमा उद्धघाटन

  •   १ महिना अघि

शैक्षिक परामर्श संस्था  कंगारु एजुकेसन फाउण्डेसनले भरतपुरको सिजील्याण्डमार्कमा सुविधासम्पन्न कार्यालय स्थापना गरेको छ । यसअघि लायन्सचोकबाट सेवा प्रदान गर्दै आएपनि नयांँ संरचना र सेवासहित ल्याण्डमार्कको तेस्रो तल्लाबाट सेवा शुरु गरेको हो । आज (बुधबार) एक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कार्यालयको उद्धघाटन गर्नुभयोे । मन्त्री श्रेष्ठले पछिल्लो समय शैक्षिक परामर्श संस्था खुल्ने क्रम बढेको भन्दै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । शैक्षिक संस्थाहरुले सही परामर्श दिनुपर्नेमा जोड दिनुभयो ।
प्राप्त गरेका ज्ञान, सीपलाई विद्यार्थीले स्वदेशमै प्रयोग गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनका सिईओ महेशबाबु तिमिल्सिनाले सही परामर्श संस्था छनौट गरी बुझेर मात्र विद्यार्थीले विदेश अध्ययन गर्न जान सुझाव दिनुभयो । विदेश पढ्न जानुअघि कलेज, विश्वविद्यालय, संकायको साथै त्यस देशको कला,संस्कृति जीवनशैली, कामको प्रकृति र  कानुनको बारेमा जानकारी लिएर मात्र विदेश पढ्न जान तिमिल्सिनाले सुझाव दिनुभयो । इक्यान, चितवनका अध्यक्ष समुन्द्र अर्यालले नेपालमा शैक्षिक परामर्शको बाढी आएको भन्दै मापदण्ड नपुगी सञ्चालनमा आएका शैक्षिक परामर्श संस्थाहरुको सरोकारवाला निकायले नियमन अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई भ्रममा नपरी शिक्षा मन्त्रालयबाट सम्बन्धन लिएका शैक्षिक परामर्श संस्थाबाट मात्र भिषा एप्लाई गर्न आग्रह गर्नुभयो । फाउण्डेशनका चितवनका  निर्देशक विशालबाबु चापागाईंले चितवन लगायत छिमेकी जिल्लाका विद्यार्थीलाई अनुकल र सहजताको लागि सिजी ल्याण्डमार्कको भवनबाट सेवा शुरु गरिएको बताउनुभयो । कार्यक्रममा क्यानडा वेष्ट युनिभर्सटीका कन्ट्री मेनेजेर नेत्र कोईराला, युएसए, युके,अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्डका प्रतिनिधी, नेपाली कांँग्रेस, चितवनका सचिव ध्रुवराज पोखरेल लगायतको सहभागिता रहेको थियो । फाउण्डेसनले आज सिजील्याण्डमार्कको सभाहलमा एजुकेसन सेमिनार गरेको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.