• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती
  • १८ मिनेट 

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
  • ३ घण्टा 

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका
  • ३ घण्टा 

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने
  • ७ घण्टा 

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान
  • ८ घण्टा 

माधव नेपाललाई कोरोना संक्रमण
  • ८ घण्टा 

सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउँछ: प्रधानमन्त्री
  • ८ घण्टा 

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व देशैभर मनाइँदै
  • ८ घण्टा 

चितवनको खैरहनीमा आमाको मृत्युपश्चात छोराले दिए बाबुबिरुद्ध जाहेरी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. चीन ताईवान विवाद किन?

  • ६. बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

  • ९. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

अब नारायणी नदीले कहिले पनि दुःख दिंदैन : मेयर रेणु दहाल

  •   ३ हप्ता अघि

चितवन, साउन ३:भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिले पनि नारायणी नदीले दुःख नदिने बताउनु भएको छ । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको काम अगाडि बढेको बताउँदै अब नदीले दुख नदिने बताउनुभएको हो ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गर्नुभयो ।

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्धन निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका वस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गर्नुभयो ।नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानार्कषण गरेकै कारण संघीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उहाँको भनाई छ ।

विगतको ५ वर्ष पनि जनताको चहाना अनुसार विकासका कार्यहरुलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेश गर्ने गरी काम गर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा भइरहेको सडक निर्माणमा ३० प्रतिशत सडकहरु ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको यो विषयमा महानगरपालिकाको गभ्भीर ध्यानकार्षण भएको समेत बताउनुभएको थियो ।

सडक निर्माणको कामलाई निरन्तरता दिन महानगरपालिकाले ठेकेदारहरुलाई कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने लगायतको कामलाई अघि बढाएको मेयर दाहालको भनाई थियो ।

त्यस्तै मेयर दाहालले भरतपुरको कृषि क्षेत्रको विकासको लागि विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएको पनि उल्लेख गर्नुभयो । विषेश गरी पश्चिम चितवनका खेतीयोग्य जग्गामा उत्पादन गर्न सिंचाईका लागि हजारभन्दा बढी बोरिङहरु अनुदानमा वितरण गरेको जानकारी दिनुभयो ।

उहाँले अबको केही वर्षमा पश्चिम चितवनमा सिंचाईका कारण कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती
चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

चीन ताईवान विवाद किन?

ताजा

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.