खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर भूकम्प गएकाे छ। आज बिहान ८ः१३ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएकाे हाे।