• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • १ घण्टा 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ५ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • १२ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • १२ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १३ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १४ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १४ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १४ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ६. चीन ताईवान विवाद किन?

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • ९. तपाइंको आजको भाग्यफल यस्तो छ

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

आज मिति २०७९ साउन १६ गतेको तपाइको राशिफल यस्तो छ

  •   २ हप्ता अघि
आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Ariesआजको दिन तपाईंलाई टाउको वा ढाड सम्बन्धि समस्याले सताउनसक्छ, शत्रुपक्षहरु बलवान् होलान् , बोलिको कारण लज्जित हुनुपर्ला बोल्दा सावधानी अपनाउनु होला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurusआजको दिन दाम्पत्य जीवन सुखमय रहला, कुनै नयाँ कार्यक्रमले परिवारमा उमंग तथा उत्साह छाउला, मान्यजनको सहयोग प्राप्त होला , तर पनि कुरा काट्नेहरुको कमि हुनेछैन ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Geminiआजको दिन आफन्तहरुले नै काममा तगारो हाल्नेछन, जागीर तथा नोकरीमा अपयश आउनसक्छ, शारीरिक आलस्यता तथा नशासम्बन्धि रोगले सताउन सक्छ।खर्च बढ्नाले मन अशान्त रहला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancerतपाईं आजको दिन धार्मिक तथा सामाजिक कार्यमा समय बित्नेछ, धार्मिक तथा पबित्र स्थानको यात्रा पनि हुनसक्छ, भाग्यले तपाईंको साथ दिनेछ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leoशत्रुहरु पनि आजको दिन तपाईंको शरणमा आउनेछ्न, विभिन्न प्रकारका मांगलिक कार्यहरू गरिएला, जागीरमा पदोन्नति होला, व्यापारबाट पनि राम्रो लाभ होला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgoआजको दिन नयाँ नयाँ स्थानको भ्रमण होला, व्यापार व्यवसायमा कम आम्दानी भए पनि जागिरमा राम्रै लाभ होला तर वैदेशिक क्षेत्रका कामहरू अधुरै रहलान।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libraआजको दिन तपाईंको संचित धनमा चोर तथा शत्रुको भय रहला, आफन्त तथा ईष्टमित्रमा बैर भाव रहला, नशा तथा खुट्टामा समस्या आउनसक्छ,स्वास्थ्यका लागि धन खर्च होला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpioनोकरी तथा सामाजिक क्षेत्रमा मान सम्मान मिल्ला , वैदेशिक क्षेत्रको काम पनि बन्न सक्छ, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, धन तथा वैभव प्राप्त होला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittariusआजको दिन व्यापार व्यवसायबाट मनग्ये नाफा होला, मुद्दा मामिलामा बिजयी भईएला , नसोचेको स्थानबाट धन प्राप्त हुनाले मन हर्षित रहला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो होला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricornआजको दिन धेरै समयपछि साथिभाईसंगको भेटघाटले आजको दिन उत्सवमय रहनेछ, शत्रु पक्षहरु तपाईंको शरणमा आउनेछन, तर मध्याह्न पछि छातिको समस्या आउनसक्छ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquariusआजको दिन पुर्ख्यौली सम्पत्ति प्राप्त होला, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा मान सम्मान बढ्ला, तपाईका प्रतिकुल रहेका व्यक्तिहरु पनि अनुकुल होलान।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Piscesआजको दिन शैक्षिक तथा रचनात्मक कार्यमा पुर्ण सफलता होला, मांगलिक कार्यहरू सम्पन्न होलान् , तरपनी संतानको गल्तीले आजको दिन अपमानित भएको महसुस होला।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.