बाल यौन दुराचारका आरोपी कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चले सदर भएको छ। बिहीबार उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले जिल्लाकै आदेश सदर गरेको उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
मनोज पाण्डेलाई थुनामा पठाउने आदेश उच्चबाट सदर
मनोज पाण्डेलाई थुनामा पठाउने आदेश उच्चबाट सदर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

