चितवन,भदौ २७:
एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य सहित दुई नेता एमालेमै फर्किएका छन् । समाजवादीको जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं १५ का सहइन्चार्ज विष्णु लम्साल र रत्ननगर नगर कमिटी सदस्य हेमन्तप्रसाद तिवारी सोमबार एमालेमै फर्किएका हुन ।
जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देबी ज्ञवाली, केन्द्रीय सल्लाहकार सदस्य हरि सापकोटा, पार्टी जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने,प्रदेश कमिटी सदस्य गोपी श्रेष्ठले पार्टीमा स्वागत गरेका हुन ।
एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य लम्साल एमालेमै फर्किए
एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य लम्साल एमालेमै फर्किए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

