निराज रानाभाट , काठमाडौं : बसेल कृयसनकाे दोस्रो प्रस्तुतिको “सुस्तरी” गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा चर्चित गायक प्रताप दासको स्वर रहेको छ , भने शब्द / लय तथा एरेन्ज एवम् मिक्सङ जयन जे वाइबाकाे रहेको छ ।
गीतमा सुमन ज्योति न्यौपाने ( ल्यारङ्री दादा ) र शिला गजुरेलकाे अभिनय रहेको छ । भिडियोकाे निर्देशक तथा कोरियोग्राफार सुरेन्द्र बसेलको रहेको छ ।
भिडियोको सम्पादन तथा कलर नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा देव दोर्जे लामाकाे रहेका छन ।
मेकप सरोज पाण्डेकाे रहेको छ र भने सिनेमेट्रोग्राफर दिनेश पराजुलीको रहेको छ ।
बसेल कृयसन ´ युट्युब च्यानलबाट सार्वजनिक भएको छ । मिडिया पार्टनरको रूपमा चित्रवन खबर लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् ।

