चितवन असोज
चितवनमा आज (मंगलबार) थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पतालको कोभिड प्रयोगसालामा भएको १६३ नमुना परिक्षणमा १२ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका ४ जना पुरष र २ जना महिला गरि ६ जना रहेका छन । त्यस्तै राप्ती नगरपालिकाका १ पुरुष , खैरहनी न।पाका ३ पुरुष १ महिला र कालिका नगरपालिका १ पुरुष रहेको अस्पतालले पुष्टि गरेको छ ।