चितवन २९ : बागमती प्रदेश शिक्षा विकास निर्देशनालयद्वारा पश्चिम चितवनका भिमनगर मा वि र शारदा माविलाई २० लाख प्रोत्साहन अनुदान प्रदान गर्ने भएको छ। शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदानका लागि बागमती प्रदेशले अनुदान दिने भएको हो।