जन-आन्दोलन:२०४६ सालको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनको तत्वावधानमा यहि महिनाको ३० गते बृहस्पतिवार दिनको ठिक ३ वजे घनेन्द्रपुरुष ढकालद्वारा लिखित पुस्तक – “The Ironman”को लोकार्पण पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यूले गर्दै हुनुहुन्छ । उक्त पुस्तकमाथि पुर्ब सभामुख श्री दमन नाथ ढुंगाना र प्राध्यापक कृष्ण खनालले टिप्पणी गर्नुहुने कार्यक्रम छ ।
सोही कार्यक्रमा प्रजातन्त्र पुर्नस्थापनाका निम्ति भएका यावत संघर्षहरुमा योगदान गरेका विशिष्ट नागरिकहरुलाई सम्मान पनि गरिने छ । जन-आन्दोलनको संझनामा
जन-आन्दोलन:२०४६ सालको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनको तत्वावधानमा यहि महिनाको ३० गते बृहस्पतिवार दिनको ठिक ३ वजे घनेन्द्रपुरुष ढकालद्वारा लिखित पुस्तक – “The Ironman”को लोकार्पण पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यूले गर्दै हुनुहुन्छ । उक्त पुस्तकमाथि पुर्ब सभामुख श्री दमन नाथ ढुंगाना र प्राध्यापक कृष्ण खनालले टिप्पणी गर्नुहुने कार्यक्रम छ । सोही कार्यक्रमा प्रजातन्त्र पुर्नस्थापनाका निम्ति भएका यावत संघर्षहरुमा योगदान गरेका विशिष्ट नागरिकहरुलाई सम्मान पनि गरिने छ ।

