रुकुम , चैत्र २९ ः हिजो नेकपा माओवादी ( केन्द्र ) काे भाद्रिय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा बन्द शत्र बाट नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्व सिस्ने गाउँपालिका काे अध्यक्ष मा बिष्णु परियार सर्वसंवत हुनुभएको छ ।
तिनजना उपाध्यक्षहरुमा वल वहादुर नेपाली शेषकुमारी सुनार पुर्ण वहादुर वि क रहनुभएकाे छ । सचिव मा सुवास कुमार विश्वकर्मा सह सचिवमा निराजन सिर्पाली कोषाध्यक्षमा सुमित्रा वि क चयन हुनुभएको छ ।
जस्मा २९ जना सदस्य पदाधिकारी रहनेगरी कमिटी चयन गरिएको छ ।