चितवनका सफल पोल्ट्री व्यवसायी तथा शान्ति समाजका आजिवन सदस्य शंकर कडेलको निधन प्रति १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली दिदै मानव अधिकार तथा शान्ती समाजको अबधारणा पत्र वितरण गर्दै मानव अधिकार तथा शान्ति समाज चितवनले विश्व प्रेस स्वतन्त्रता दिवसको आफ्नो कार्यक्रम अपुण समापन गरेको छ।
कार्यक्रममा शाखा सभापति शम्भु राउतले समाजका आजिवन सदस्यको निधनले समाजलाई अपुर्निय क्षति पुगेको जानकारी गरौदै आजको कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा केन्द्रिय उपसभापति राजेन्द्र पौडेल केन्द्रिय सदस्य बिनोद कुमार अधिकारी प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष (बागमती प्रदेश) हरि अधिकारी नेपाल पत्रकार महासङकि केन्द्रिय सचीव सिर्जना अर्याल मानव अधिकार सरोकार केन्द्रका बिश्व नाथ ओझा काहु रास्ट्रका केन्द्रिय उपाध्यक्ष बिनोद खण्ड तिमल्सिना तमु( गुरुङ)सञ्चारकर्मि संघ नेपालका चित्र सोल्टी गुरुङ चिरफार अनलाइन खबरका सह सम्पादक तथा आजिवन सदस्य पूर्ण चन्द्र चापागाईं चितवन टि भिका माधब पौडेल चितवन आवजका बिकास बास्तोला ग्यालेक्सी फोकेका हिरालाल आचार्य कालिका एफ एम का बिमल पौडेल पत्रकार रमेश पौडेल पत्रकार कृष्ण परिवार शाखा सचीव जीवन के सि कोषध्यक्ष तारा पौडेल सदस्य सुपिर्या सापकोटा झलक प्रसाद अधिकारी बिस्व राज ढुंगाना ऋषि राम खनिया लक्ष्मी अधिकारि ढकाल पार्वती घिमिरे माया पोख्रेल लगायतको उपस्थिति थियो।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शान्ति समाज चितवनको कार्यक्रम सम्पन्न
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शान्ति समाज चितवनको कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु