गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। पाण्डबखानी स्वास्थ चाैकीकि इन्चार्ज रत्ना सुनारकाे सासुआमा तथा समाजसेवी लाल बहादुर वि.क नरमला सुनारकाे ८५ बर्षको उमेरमा अषाढ २८ गतेका दिननिधन भएको थियाे। उहाँको चार भाइ छोरा ५ बुहारी हुनुहुन्छ। उक्त कार्यक्रम वडाका अध्यक्ष भक्त बहादुर काउचाको सञ्चालन मा एक मिनेट मौन धारण गरि मृत आत्माको चिर शान्ति को कामना हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रती समबेदना प्रकत गर्नु भयो। कार्यक्रम मा नगर पालिकाका नगर प्रमुख भरत शर्मा गैरे प्रमुख प्रशासकीय प्रमुख गंगा भुजेल स्वास्थ्य शाखा प्रमुख सुशील पौडेल, निवर्तमान वडा अध्यक्ष तिलक घर्ति, सामाजिक विकास समितिका तथा नगर प्रबक्ता हिम बहादुर लगाएत नेत्र ज्योति संघ का उपाध्यक्ष लगाएतको उपस्थिती रहेको थियो
पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न सम्पन्न ।
पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न सम्पन्न ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

