कास्की । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो । करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
कास्कीमा भूकम्पको धक्का
कास्कीमा भूकम्पको धक्का
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

