नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वय गर्न सबै दलहरु लाग्नुपर्ने बताएका छन ।
नेपाली काँग्रेस बागलुङको शुक्रबारदेखि सुरु भएको जिल्ला सम्मेलनको उदघाटन गर्दै काँग्रेस सभापति देउवाले संविधानको रक्षा गर्ने दाहित्व सबैको भएको बताएका हुन । संविधानको कार्यान्वय र संघीयताको बिषयमा बिरोधी गर्नुको कुनै अर्थ नरहेको उनले बताए । कहिकतै गुनासो आउने गरेको भएपनि संविधानको कार्यान्वय गर्न सबै लाग्नुपर्ने उनले जोड दिए । उनले अहिलेको अवस्थामा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढेको बताए ।
सम्मेलनमा नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्र्टी बनाउन सबै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन ।
पार्टी मदबुत भए कार्यकतामा उस्साह थपिने छ,सिटौलाले भने,नयाँ ढंगबाट रुपान्तरण आवश्यक छ । शुक्रबार र शनिवार दुई दिन सञ्चालन हुने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, संगठन विभागका प्रमुख मधु आचार्य लगाएतका नेताहरुले भावी राजनीतिक गतिविधि,संविधान कार्यान्वय र युवाहरु उद्यमशिलता लगाएका बिषयमा प्रशिक्षण दिने भएका छन । सम्मेलनका लागि १ हजार ६ सय क्षेत्रीय प्रतिनिधि प्रतिनिधिहरुले भाग लिने छन ।
संविधानको कार्यान्वय गर्न सबै लाग्नुपर्ने काँग्रेस सभापति देउवा
सुरेश छन्त्याल/ बागलुङ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वय गर्न सबै दलहरु लाग्नुपर्ने बताएका छन ।
नेपाली काँग्रेस बागलुङको शुक्रबारदेखि सुरु भएको जिल्ला सम्मेलनको उदघाटन गर्दै काँग्रेस सभापति देउवाले संविधानको रक्षा गर्ने दाहित्व सबैको भएको बताएका हुन । संविधानको कार्यान्वय र संघीयताको बिषयमा बिरोधी गर्नुको कुनै अर्थ नरहेको उनले बताए । कहिकतै गुनासो आउने गरेको भएपनि संविधानको कार्यान्वय गर्न सबै लाग्नुपर्ने उनले जोड दिए । उनले अहिलेको अवस्थामा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढेको बताए । सम्मेलनमा नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्र्टी बनाउन सबै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन ।