रुपन्देही, पुस ९: प्यूठानमा आमा छोरा मृत फेला परेका छन्।
झिमरुक गाउँपालिका-३ का स्थानीय ३५ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए।
मृतकका श्रीमान् र बुबा मजदुरीका लागि भारतमा छन् ।

