काठमाडौं, १४ मंसिर : सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
कालोसूचीमा पर्ने ठेकेदार अवधि
/ कालोसूचीमा राख्न सिफारिस गर्ने निकाय
भारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम) २ वर्ष ६ महिना
सडक डिभिजन, बुटवल, रुपन्देही
हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुर १ वर्ष
हाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी)
शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौं
Vidhi Builders Pvt. Ltd., का.म.न.पा. १२, टेकु काठमाडौँ । ( मुख्य व्यक्ति विप्लव पोखेल) १ वर्ष
टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मौजूहिटि काठमाडौं
साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ।( मुख्य व्यक्ति संजया कुमारी राना (शाह)) १ वर्ष
नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान,
भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला । १ वर्ष
अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी)
रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलाली । २ वर्ष
haigreeva Siddhi Sai Prakash J/V, सामाखुशी- ९. काठमाडौँ ।
(मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान)
पर्यटन विकास आयोजना, हेटौंडा । १ वर्ष
पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं । (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी)
खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत १ वर्ष
प्रभु निर्माण सेवा, गुर्भाकोट न.पा. ०४ सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह)
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवा १ वर्ष
सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी)
कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु । १ वर्ष
एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी)
कृषि विकास निर्देशनालय, दिपायल, डोटी । १ वर्ष
सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला)
सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट १ वर्ष
निलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुर ।