काठमाडौँ, पुस ११ : पार्टी दर्ता भएको ६ महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी देशको निर्णायक तहमा पुगेको छ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री सहित गृहमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
रवि लामिछानेको छलांग : पार्टी खोलेको ६ महिना नहुँदै गृहमन्त्री
रवि लामिछानेको छलांग : पार्टी खोलेको ६ महिना नहुँदै गृहमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

