स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्टमा आज ३३० जनाको परिक्षणमा ५१ जना नयाँ संक्रमित थपिँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। ४९ जनाको पिसिआर र २ जनाको एन्टीजेन परिक्षण गर्दा उक्त संक्रमितको जानकारी प्राप्त भएको हो भने सबैभन्दा धेरै ३४ जना संक्रमित भने भरतपुर महानगरपालिकामा देखिएको छ।
