दोर्दी गा.पा. -५ पाचोक फोर्जुङ लमजुङमा आज ०७८/०२/१२ समाजसेवी ,बिकासप्रेमी, युवाहरूको ढुकढुकी, पाचोक नौथर तमु समाज लमजुङ -काठमाडौं अध्यक्ष ,न्यु लिङ्कन जिम हल काठमाडौंका संचालक श्री कुम गुरुङ ज्युले अहिलेको जताततै कोरोना भाइरसले प्रभाव परिरहेको बेलामा आफु जन्मेको मातृभुमिको लागि ५०० (पाच सय) थान मास्क पठाएका छन्। ।

सो समान आज वितरण गरेको छ । सो समान भिडभाड गरेर बढनु भन्द भौतिक दुरी कायम गरि, पुर्बी लमजुङ युवा संघसंगठनका भुतपुर्व अध्यक्ष श्री महेन्द्र गुरुङ , टोल सुधार समितिका संयोजक ऎमान गुरुङ युवा ब्यवासय सुरेश गुरुङ , सिजन गुरुङ ,कमल गुरुङ ,साजन गुरुङ, सन्तोष गुरुङ ,कमिन गुरुङको टोलीले घरघरमै पुगि वितरण गरेको छ।

उक्त सामान काठमाडौं देखि लमजुङ सम्म पठाउन पाचोक नौथर तमु समाज लमजुङ काठमाडौंका महासचिव तथा नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि का केन्द्रिय सदस्य श्री गौचन गुरुङले सहयोग गर्नु भएको थियो ।
