स्वास्थ्य कार्यालय चितवनले जानकारी गरेको सुचनाका अनुसार भोलि देखि अग्रपंतिमा रहेर खटिने सम्पूर्ण सुरक्षाकर्मी र सरसफाईकर्मीहरुलाई खोप दिनका लागि ७ ओटै महानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत खोप केन्द्र छुट्याईएको जानकारी दियिएको छ।