विवेकशील साझाका पुर्व अध्यक्ष उज्ज्वल थापाको निधन आज दिउसो ४:२५ बजे निधन भएको मेडिसिटि अस्पतालले जानकारी दिएको छ।
विवेकशील साझाका पुर्व अध्यक्ष उज्ज्वल थापाको निधन आज दिउसो ४:२५ बजे निधन भएको मेडिसिटि अस्पतालले जानकारी दिएको छ। लामो समयदेखि कोरोनाबाट संक्रमित थापाको हिजो १७ गते कोभिड परिक्षणमा नेगेटिभ आएतापनि अंगहरुले काम गर्न छोडिसकेकाले स्वास्थ्यमा परिवर्तन आउन नसकेकाले मृत्यु भएको अस्पतालले विज्ञप्तिमा बताएको छ।
