२० गते मध्यरात सम्म हुने भनिएको निषेधाज्ञा एक हप्ता थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने द्वारा आदेश जारि गरिएको पत्रमा भनिए अनुसार कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा (४), संक्रामक रोग ऐन, २०२० को दफा (२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३)ले दिएको अधिकार प्रयोग गरि उक्त निर्णय गरिएको पनि जनाइएको छ।
के कुरा गर्न पाइने के गर्न नपाइने हेर्नुहोस्।:


