आगामी वर्ष २०२२ मा कतारमा हुने भइएको विश्वकप फुटबलको क्वालिफायर राउन्डमा आज नेपाली फुटबल टिम र चाइनिज ताइपेइ बीच रातिको ९:४५ बजे प्रत्यक्ष प्रशारण हुदैंछ।
समूह चरणको ग्रुप वि मा रहेको नेपालको आजको खेल चाइनिज ताइपेइ संग हुँदैछ। खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन एचडीमा हुन्छ।
फिफा वरियतामा चाइनिज ताइपेइ १४१ औं संख्यामा रहेको छ भने नेपाल १७१ औँ स्थानमा रहेको छ। तालिका स्थानको चौंथोमा नेपाल र पाँचौंमा चाइनिज ताइपेइ रहेका छन् भने नेपालले यस अघिको म्याचमा भने २-० ले हराएको थियो।

Nepali team in Kuwait