चितवनमा आज कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो, ९८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ६२० जनाको स्वाब परिक्षण संकलन गरिएकोमा आज ९८ जना नयाँ संक्रमित थपिएका हुन् यसमध्य सबैभन्दा धेरै ७४ जना भरतपुर महानगरपालिका अन्तर्गत रहेका छन्।
हाल सम्म चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२४ जना पुगेको छ।