विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।