एफ सी क्वालिफायरमा हिजो राति भएको खेलमा भारत कतार संग १-० गोल अन्तरले पराजित भएको छ। खेलको सुरुवात बाटनै गोलरक्षक गुरप्रित सिंह तिर दवाब सृजना गरिरहेको थियो।
एकै खेलमा दुई ओटा पहेँलो पाएर राहुल भेके मैदान बाहिर निस्किदा भारत १० खेलाडीमा सिमित भएको थियो। खेलको ३३ औँ मिनेटमा अब्देल अजिजको गोलनै निर्णायक हुन पुग्यो।
खेलाडीहरु :
भारत: गुरप्रीत; भेके, प्रीतम, संदेश, सुभाषिश; आशिक, ग्लान, सुरेश, सुनील (कप्तान); बिपिन, मनवीर
कतार: साद अल-शीब (गोल रक्षक), मुसाब खिदिर मोहम्मद, बसम हशाम अल्रावी, बोलाम खुखी, अब्दुलकरिम हसन; करीम बौद्दियाफ, अब्दुलाज़ीज हातेम, यूसुफ अब्दुर्याग; मोहम्मद मुनतारी, अल्मोइज अली, हसन अल हेडोस (कप्तान)।